भक्तपुर, १९ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको बताउनुभएको छ । नेपाली काँग्रेस सूर्यविनायक नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिमा एमाले ...