काठमाडौं, २८ असोज । व्यवस्थापिका संसद : सार्वभौमसत्ता सम्पन्न नागरिकले प्रतिनिधित्व गर्ने संयुक्त थलो । स्वभाविक रुपमा व्यवस्थापिका संसद आम नागरिकको चाहनाभन्दा फरक हुँदैन । त्यसैले, व्यवस्थापिका संसदलाई कार्यपालिकाको सबैभन्दा उपल्लो थलो मानिन्छ । नेपालमा संसदीय राजनीति सुरु भएपछि बनेका सबै संसदले राजनीतिक वातावरण अनुसार ...