पथरी (मोरङ), ३० असोज । मोरङको सुनबर्सी नगरपालिकाको झुङ्गी टोल चोक नजिकै अपांगता भएका एक व्यक्ति परिवार पाल्न संघर्ष गरिरहनुभएको छ । दुईटै खुट्टा पोलियोका कारण नचल्ने भएका मानिक चन्दन ऋषिदेव सातजनाको परिवार पाल्न संघर्ष गरिरहनुभएको हो । पाँच वर्षको हुँदा सामान्य खुट्टा दुखेको समस्याबाट पीडित ...