पोखरा, २० कात्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को रु ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको रु दुई लाख समेत रु ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ आज यहाँ राष्ट्रिय ...