धनगढी १६ असार । कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक निर्वाचित भएका छन् ।