वासिङ्टन, ७ साउन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उहाँले राजीनामा दिनुभएको सञ्चार माध्यमले जनाएका छन् । सञ्चार निर्देशक नियुक्त गर्ने विषयमा इस्पिसरले ...