काठमाडौं, २४ माघ । नेपाली कलाकारिता क्षेत्रमा सक्रिय द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले अनुसन्धान थालेको छ । उनीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ । केही समय अगाडि खडेगीसहित जम्बो टोली सांस्कृतिक कार्यक्रमम भाग लिन दक्षिण कोरिया गएको थियो ...