काठमाडौं, २ फागुन । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियाली सरकारले आफ्ना नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरिरहेको प्रमाण फेला परे सिरियामाथि ुहमलाु गर्ने चेतावनी दिएका छन्। पत्रकारलाई उनले भने, “जहाँबाट त्यस्ता आक्रमणहरू गरिन्छन् अथवा जहाँबाट आक्रमणको तयारी गरिन्छ त्यहाँ हामीले हमला गर्नेछौँ।” तर प्रतिबन्धित रासायनिक अस्त्रको ...