काठमाडौं, २३ चैत । सरकारले आगामी बैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी बैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण अभियान’ संचालन गर्न लागिएको जानकारी गराएको ...