काठमाडौँ, २९ चैत । नेपाल शिक्षक महासंघले शिक्षा ऐन (नवौँ संशोधन)बमोजिम अस्थायी शिक्षकको परीक्षा तत्काल तोक्नुपर्नेमा जोड दिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौँ जिल्ला र महानगर समितिले आज आयोजना गरेको सम्मान कार्यक्रममा महासंघका अध्यक्ष बाबुराम थापाले लामो समयदेखिको अस्थायी शिक्षकको समस्या समाधानका लागि ...