धनगढी, १२ वैशाख । ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ विविध कार्यक्रमका साथ मनाइने भएको छ । कैलाली भ्रमण वर्ष २०७५ को जिल्लाको चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २२ गते ...