काठमाडौं, १४ वैशाख । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिनु भएको छ । अध्यक्ष प्रचण्डले जनताको जीवनमा परिवर्तन हुनेगरी विकास, निर्माणको काम अघि बढाउने गरी बजेट नआए मुलुकमा प्राप्त राजनीतिक परिवर्तनमा दिगोपना नआउनेतर्फ पनि सचेत ...