काठमाडौँ, १८ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्रै प्रदेश नं ५ को प्रत्येक घर, विद्यालय र सार्वजनिक क्षेत्रमा खानेपानी पुग्ने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले सबैको घरमा पानी जसरी पनि पु¥याउन अभियान थालेको बताउनुभयो । दाङको घोराहीबाट ...