काठमाडौँ, २४ वैशाख। समानताका आधारमा नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्नेमा विभिन्न दलका नेता तथा नागरिक समाजका अगुवाले जोड दिएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले मुलुकको वैदेशिक नीतिमा सबै दल एक ठाउँमा उभिनुपर्ने सुझाव दिनुभयो । नागरिक समाजका अगुवा डा ...