काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान ६० भन्दा बढी जनाको टोलीसहित जनकपुर ओर्लिएका छन्। भ्रमण टोलीमा प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित देवाल, स्पेशल प्रोटेक्सन टिमका प्रमुख अरुण कुमार सिन्हा र एसिस्टेन्ट चिफ एके शर्मा छन्। त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव गोपाल बागले, ...