काठमाडौं, ३१ वैशाख । काठमाडौं प्रहरी परिसरले गत माघ ७ गते दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा भएको भनिएको सामुहिक बलात्कारको केसको अनुसन्धान गरेर प्रतिवेदनसहितको मिसिल सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मिसिल काठमाडौं सरकारी वकिल ...