अछाम, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर अछाममा पनि ३ जना कैदीको कैद मिहान गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको ब्यक्तिलाई प्रत्येक बर्ष गणतन्त्र दिवसको अवसरमा सरकारले कैद मिनाहा गर्ने गरेको छ । कैद मिनाह हुनेमा बहुविवाह मुद्धाको अभियोगमा ...