काठमाडौ,२६ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी नेता बामदेव गौतम काठमाडौँ ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताएका छन्। कागेश्वरी मनहरा नगरपालिकाले आलापोटमा आयोजना गरेको बडा दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्। काठमाडौँ–(७ का सांसद रामवीर मानन्धरले ...