काठमाडौं,२४ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न काँग्रेस–कम्युनिष्टबीच कार्यगत गरेर अघि बढनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । नेता सिंहले मुलुकमा आर्थिक गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ...
