ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 लुकिछिपी रहेका गुण्डालाई तह लगाउन प्रहरी महानिरीक्षकको निर्देशन


admin
कार्तिक २०, २०७५ मंगलबार  ४ : ३९ बजे

पोखरा,२० कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखरामा लुकिछिपी बसेका गुण्डालाई तह लगाउन कास्की प्रहरीलाई आग्रह गरेका छन । पछिल्लो समय पोखरामा गुण्डागर्दी शुन्य अवस्थामा रहेतापनि कहिकतै लुकिछिपी गुण्डागर्दीको योजना बनाउन सक्ने भएकाले तिनको पहिचान गरी तह लगाउन महानिरीक्षक खनालले आग्रह गरेका हुन । 

कास्की प्रहरीले आज आयोजना गरेको समुदाय प्रहरी साझेदारी अन्तरक्रिया तथा शुभकामना आदान – प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले पोखरामा कुनैपनि गुण्डागर्दी भएमा तत्काल एक्सनमा उत्रन प्रहरीलाई आग्रह गरे ।

खनालले पछिल्लो समय पोखरामा गुण्डागर्दी शुन्य अवस्थामा पुगेको भएतापनि कहिकतै लुकिछिपी विभिन्न योजनाहरु बनाउन सक्ने भन्दै त्यसप्रति प्रहरीलाई सचेत गराउदै त्यस्तो भेटिएमा तत्काल एक्सनमा जान आग्रह गरे ।

त्यसैगरी कास्की प्रहरीले छोटो समयमा झण्डै १ हजारको संख्यामा फरार अपराधी समात्न सफल भएको र बलात्कार र हत्यामा संलग्नलाई समेत तत्काल पक्राउ गर्न सक्षम भइ प्रहरीको काम कर्तब्यलाई पोखरेली जनतामाझ उच्च छवि बनाउन सफल भएको वताउदै आगामी दिनमा उमेर कम भएका फरार अपराधीहरुलाई पक्राउ गर्न आग्रह गरे ।

७० , ८० वर्षको फरार अपराधी भन्दापनि कम उमेर जसले फेरीपनि घटना दोहो¥याउन सक्छ त्यस्ता अपराधीहरुलाई कारबाहीको दायरामा ल्याइ घटनाबाट जोगाउनतर्फ कास्की प्रहरीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com