काठमाडौं,६ पुस । महानगरीय प्रहरी वृत्त महाराजगन्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा काठमाडौँको पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला ...