ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध अनुसन्धानमा सहयोगी अत्याधुनिक गाडी हस्तान्तरण


admin
पुस ५, २०७५ बिहीबार  ७ : ४५ बजे


काठमाडौं,५ पुस । नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग पुग्ने अत्याधुनिक उपकरणजडित गाडी ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’ भित्र्याएको छ ।

अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने उक्त भ्यान प्रहरी प्रधान कार्यालय काठमाडौंले आज महानगरीय प्रहरी अपराध माहाशाखा टेकुलाई हस्तान्तरण गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मोबाइल भ्यानमा अपराध अनुसन्धानका लागि अत्यावश्यकपर्ने आधुनिक उपकरण जडान गरिएको जानकारी दिनुभयो ।

उहाले महानगरीय प्रहरी अपराध माहाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहलाई आज भ्यानको साँचो हस्तान्तरण गर्नुहुँदै सङ्गठनलाई साधन स्रोत तथा प्रविधियुक्त बनाउन सङ्गठनको प्राथमिकता रहेको बताउनुभयो ।

यस्ता प्रविधिलाई प्रदेशमा पनि विस्तार गर्दै लैजाने उहाँको भनाइ छ । उहाँले अनुसन्धानमा खटिने प्रहरी अधिकृतले यस्ता प्रविधिको भरपुर सदुपयोग गर्न निर्देशन दिनुभयो ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले भ्यानको विशेषताबारे जानकारी दिँदै अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

रु ९६ लाखमा खरीद गरिएको उक्त भ्यानमा रु ४६ लाख बराबरका १६ प्रकारका अनुसन्धान उपकरण जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com