दाङ, १८ फागुन । तुल्सीपुरमा २७ वर्षीय गणेश हमाललाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवक खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ परेका छन । उपमहानगरपालिका-७ डाँडापातु बस्ने २१ वर्षीय असिमसिंह राठोरलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको हो । तुल्सीपुर उपमहानगरपालिका(५ ट्याक्सी पार्कमा ...