काठमाडौं,,२९ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा–विद्यार्थीहरुलाई आह्वान गर्नु भएको छ । सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पार्नु भयो । ...