सुनको भाउ ह्वात्तै घट्यो




काठमाण्डौ,२९ चैत । आज सुनको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।सुन तोलाको ५९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी शुक्रबार तोलामा १० रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैहरेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All