काठमाडौँ, ६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका निकायका विभागीय प्रमुखहरुको आज सिंहदरबारमा बैठक बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि ...