मुसिकोट, २१ असार । मुसिकोट नगरपालिकाको नवनिर्वाचित नेतृत्वले पहिलो बैठकले प्रत्येक वडामा पुग्ने कम्तीमा एउटा व्यवस्थित सडक निर्माण गर्ने निर्णय गरेको छ । वर्षात्को समयमा सधैँजसो बन्द हुने सडकलाई व्यवस्थित र स्तरोन्नति गर्ने नगरप्रमुख प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । दैवीप्रकोप पीडितलाई रु पाँच हजारका ...