काठमाडौं १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । शुक्रबार भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीले आरोपमाथि आरोप लगाए । उनले तत्कालीन नेकपा बन्दा पार्टी एकता भनिए पनि ुमिक्सअपु नै नभएको ...