काठमाडौैं १० मंसिर । शानिबार विहान ५ बजेसम्म देशभरका १४० स्थानको नतिजा सार्वजनिक भएको छ । ती मध्ये नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो भएका छन् । नेपाली कांग्रेसले सबभन्दा बढी ४६ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ। माओवादी ...