ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष शुभशंकर कँडेल र सान्सी प्रान्तका गभर्नर लिउ गुओझोङबीच भेटवार्ता


एबीसी न्यूज
बैशाख १२, २०७६ बिहीबार  ४ : ५० बजे


काठमाडौं, १२ बैशाख । एबीसी मिडिया ग्रुपका अध्यक्ष एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेल र चीनको सान्सी प्रान्तका गभर्नर लिउ गुओझोङबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिमण्डलमा रहनुभएका अध्यक्ष कँडेल र गभर्नर लिउबीच आज दिउँसो सियानस्थित सोफिटेल होटलमा भेटवार्ता भएको हो । राष्ट्रपतिको सम्मानमा आयोजना गरिएको दिवा भोजमा भएको साइडलाइन भेटवार्तामा नेपाल र चीनबीच जनस्तरमा रहेको सम्बन्ध सुमधुर गराउने विषयमा छलफल भएको थियो ।

दुई मुलुकबीचको सम्बन्धलाई स्थापित बनाउन नेपाली मिडियाले खेलेको मैत्रिपूर्ण भूमिकाबारे अध्यक्ष कँडेलले जानकारी गराउनुभएको थियो । त्यसअवसरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र नेपालका लागि चीनका राजदूत हुवा यान सीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com