काठमाडौं १८ चैत । नेपाली सेनाको स्काइ ट्रकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथमा बारा सेनाको पुग्नु भएको छ ।
झापाको भद्रपुरबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत प्रधानमन्त्री ओलीसहितको टोली सिमरा विमानस्थलमा ओर्लेर हावाहुरी प्रभावित क्षेत्रका जानुभएको हो ।
गृह जिल्ला झापाका पूर्व निर्धारित कार्यक्रम स्थगन गरेर प्रधानमन्त्री ओली हावाहुरीले ताण्डव मच्चाएका जिल्लाहरु बारा तथा पर्सातर्फ जानुभएको हो ।
प्रतिक्रिया दिनुहोस्