ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश नीति कमजोर रहेको भन्ने सांसदको भनाई सत्य होईन्: मन्त्री ज्ञवाली


admin

काठमाडौं,२४ माघ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।

समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदुत नियुक्तीको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाएका छन । सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदुत नियुक्त गर्ने गरेको उनको आरोप छ ।

समितिकी अर्का सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दावी गरिकी छन । उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदुत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएको तर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाई सत्य नभएको दावी गरे । उनले मुलुकको विदेश नीति सुदृढ हुँदै गएको पनि बताए ।

मन्त्री ज्ञवालीले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिने गरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदुत नियुक्तीको कामलाई अघि बढाइएको दावी पनि गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदुत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघि नै नियुक्ती प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराए । गत असार २४ गते बसेको मन्त्रीपरिषद बैठकबाट पारित गरेको राजदुत नियुक्तीसम्बन्धि निर्देशिकामा पद खाली हुनु ३ महिना अघि नै राजदुत नियुक्तीको प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ ।

मन्त्री ज्ञवालीले राजदुत पद रिक्त हुन नदिन सरकारले सो व्यवस्था गरेको स्पष्ट पारेका छन । परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्ती गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको पनि दावी गरे ।

ज्ञवालीले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिनेगरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदुत नियुक्तीको कामलाई अघि बढाइएको दावी पनि गरे । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदुत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघि नै नियुक्ती प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराए ।

गत असार २४ गते बसेको मन्त्रीपरिषद बैठकबाट पारित गरेको राजदुत नियुक्तीसम्बन्धि निर्देशिकामा पद खाली हुनु ३ महिना अघि नै राजदुत नियुक्तीको प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ । मन्त्री ज्ञवालीले राजदुत पद रिक्त हुन नदिन सरकारले सो व्यवस्था गरेको स्पष्ट पारेका छन ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्ती गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com