ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४० केजी चरेससहित २ जना भारतीय नागरिक प्रकाउ


admin
माघ ६, २०७५ आईतबार  ७ : ४३ बजे

कपिलवस्तु,६ माघ । कपिलवस्तु नगरपालिका वडा नं.–१ को बहादुर गंज चौक बाट ४० के जी चरेस सहित २ जना भारतीय नागरिक प्रकाउ परेका छन ।

यसरी प्रकाउ पर्नेमा भारतको मोतिहारी जिल्ला रक्सौल ग्राम परेवा मा बस्ने २६ वर्षिय ताहिर अलि र ३२ वर्षिय मोहमद आलम रहेका छन ।

जिल्ला प्रहरी कार्यलय कपिलवस्तु ले पत्रकार सम्मेलन गर्दे उनीहरुलाई सार्वजनिक गरेका थिए । प्रकाउ गरिएको चरेसको मुल्य १२ लाख रुपया जती पर्ने जानकारी गराएका थिए ।

गोप्य सुचनाका्े आधारमा उनीहरुलाई चेक जाच गर्ने क्रममा ३ वटा झोलामा ४ वटा आकेश रगंको प्लास्टिक को ग्यालेन भित्र लुकाइ राखेको चरेस सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रवि रावलले जानकारी दिए ।

उनीहरुलाई थप अनुसन्धानको लागी आजै जिल्ला अदालत बाट ५ दिनको लागी म्याद थप गरिएको रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

रास्वापाले चुनाव भाँड्न खोज्यो :एमाले

आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

मनहरीमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com