ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामूहिक खेतीप्रति प्रदेश सरकारको चासो


admin


लुम्बिनी ६ माघ । कृषिप्रधान देश नेपालका नेपाली किसानहरुलाई धनी बनाउनका लागि प्रदेश नं. ५ का कृषिमन्त्री आरती पौडेलले प्रदेशको चासो रहेको बताएकी छन ।

सो कुरा उनले लुम्बिनी विकास कोषद्वारा आयोजित दुई दिवसीय किसान जागरण अभियान समापन समारोहलाई समारोहलाई सम्बोद्धन गदै बताएकी हुन ।

प्रदेश कषिमन्त्री पौडेलले ५ नं. प्रदेशलाई कृषिको हब बनाउन प्रदेश सरकारले सामुहिक खेती प्रणाली योजना अघि सारेर किसानहरुलाई उन्नत तथा प्रविधी सम्पन्न बनाउने लक्ष्य राखेको बताईन ।

उनले समुह मार्फत कृषि अनुदान लिई किसानहरुलाई ब्यवसायिक खेती मार्फत प्रदेशको सम्बृद्धि सँग जोडेर आत्म निर्भर बनाउन प्रदेश सरकार बिशेष प्राथमिकताका साथ गृहकार्य गरिरहेको जानकारी गराईन ।

कार्यक्रममा लुम्बिनी बिकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय्य ( अवधेश कुमार त्रिपाठी ) ले किसानहरुको दक्षता बढाउन पहिलो पटक लुम्बिनी बिकास कोषले किसान जागरण अभियान मार्फत पर्यटन बजार सँग जोडेर जीवन स्तर माथि उकास्न खोजेको बताए ।

सो अवसरमा कोषका बोर्डसदस्य अमरिका कोहाँर ,राजेश ज्ञवाली, निमित्त सदस्य सचिव सरोज भट्टराई लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com