ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्याकाण्ड : न्याय माग्दै युवाहरुले गरे राजधानीमा प्रर्दशन


admin
मंसिर १५, २०७५ शनिबार  ३ : ०९ बजे

काठमाडौं,१५ मङसिर । निर्मलाका लागि न्याय भन्दै युवाहरुले राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

निर्मलाको लागि न्याय का पोष्टर सहित सनिबार माईतीघर मण्डलामा भेला भएका युवाहरुले घटनाका दोषिलाई नियन्त्रणमा लिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरुले ‘निर्मलाहरुलाई न्याय दे’, ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘प्रहरी पनि बिकेछन् नेता बाट सिकेछन्’ भन्ने नारा लगाएका थिए ।

प्रहरीले एशिया प्रशान्त शिखर सम्मेलन मा विदेशी पाहुना आएको भन्दै यो समयमा विरोधका कार्यक्रम गर्दा नराम्रो संदेश जाने भन्दै प्रर्दशन नगर्न अनुरोध गरेको थियो । यद्यपि युवाहरुले भने प्रर्दशन जारी राख्दै नयाँवानेश्वर सम्म नाराबाजी सहितको र्याली गरेका थिए ।

विभिन्न छानविन समिति गठन भएपनि घटनाको चार महिना वितिसक्दा पनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषिलाई सरकारले अझै पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com