
काठमाडौं, १३ मंसिर । एबीसी मिडिया ग्रुपका नायव महाप्रबन्धक डण्ड गुरुङलाई विदाई गरिएको छ ।
गुरुङलाई टेलिभिजनका अध्यक्ष शुभशंकर कंडेलले आज टेलिभिजन कार्यालयमा दोसल्ला ओढाएर विदाई गर्नुभएको हो । त्यसअवसरमा अध्यक्ष कंडेलले गुरुङले आफुलाई टेलिभिजन स्थापनादेखि नै नजिकबाट सहयोग पुर्याएको स्मरण गर्नुभयो ।
टेलिभिजन स्थापनाकालदेखि नै रहनुभएका गुरुङले हालै मात्र दिनुभएको राजीनामा केही दिनअघि स्वीकृत भएको थियो । गुरुङ चिफ रिपोर्टर हुँदै नायब महाप्रबन्धकसम्म पुग्नुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्