काठमाडौं, ११ कात्तिक । सरकारको नियमित एजेण्डाहरूमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको छ ।
अतिआवश्यक केही निर्णयहरू गर्नका लागि मन्त्रिपरिषदको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
प्रदेश सरकारहरूले अधिकार नपाएको भनेर असन्तुष्टि जनाइ रहेका बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्