ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिक्टोरियामा फेरी घोप्टिँदा ४० जनाको मृत्यु


abc

काठमाडौँ, ५ असोज । तान्जिनियामा सयौँ मानिस चढेको फेरी भिक्टोरिया तालमा पल्टिँदा ४० जनाको ज्यान गएको छ ।

भिक्टोरिया ताल मा डुंगा पल्टिँदा डुब्नेको संख्या २०० भन्दा बढी रहेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहानसम्मका लागि उद्धारको काम रोकिएको छ । रातको समयमा उद्धारकार्यमा कठिनाई भएकाले रोकिएको हो । उकोरा आइल्याण्ड र बुगोलोरा आइल्याण्ड बिचको समुद्री किनार पुग्न लागेका बेला फेरी घोप्टिएको हो ।

फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको र फेरीको एक क्षेत्रमा चाप बढी भएका कारण घोप्टिएको बताइएको छ । फेरीमा ४०० भन्दा धेरै यात्रु रहेको सरकारी अधिकारीले बताएका छन् । १०० जनाको उद्धार गरिएकोमा ३२ जनाको अवस्था गम्भीर रहेको छ ।

तान्जिनियामा यस्तो दुर्घटना धेरै हुने गरेको छ र कारण क्षमता भन्दा बढी यात्रु नै हुने गरेको छ । सन् २०१२ मा इन्डियन ओसनमा फेरी डुब्दा कम्तिमा १४५ जनाको ज्यान गएको थियो । त्यसको एक वर्षअघि यस्तै घटनामा झण्डै २०० जनाको ज्यान गएको थियो ।

सन् १९९६ मा लेक भिक्टोरियामा यस्तै घटनामा ८०० जना भन्दा धेरैको ज्यान गएको थियो । लेक भिक्टोरिया अफ्रिकाका विशाल तालहरु मध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने कसरत भइरहेको छ : प्रचण्ड

अर्थमन्त्री महत- लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को काम गर्छौँ

सम्बन्धित

इजरायली तोपखाना पहिलोपटक गाजा क्षेत्रमा

दक्षिण कोरियामा अमेरिकी लडाकु विमान एफ–१६ दुर्घटनाग्रस्त

अमेरिकामा भीषण आँधी, ६ जनाको मृत्यु, २३ घाइते

दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजबीच तनाव

रोमको अस्पतालमा आगलागी हुँदा चारजनाको मृत्यु, २०० जनाभन्दा बढीको उद्धार

इजरायली सेनाको आक्रमणमा रोयटर्सका पत्रकार मारिए, ६ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...