ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण


bhawani desk
भाद्र ३१, २०७५ आईतबार   १ : १७   बजे

धरान, ३१  भाद्र । धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ ।

क्षमताभन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता भएपछि रु दुई करोड ७६ लाखको लागतमा ८ कोठे थुनुवा कक्ष निर्माण गर्न लागिएको हो । निर्माणमा संलग्न इञ्जिनीयर केवल परियारका अनुसार हालसम्म रु २० लाख ६ हजार खर्च भएको छ ।

निर्माण समितिका संयोजक मीन सुब्बा हालसम्ममा निर्माणका लागि रु २१ लाख ६ हजार सहयोग जुटेको छ । सो भवन निर्माणको लागत रु ३३ लाख ९२ हजार रहेको छ ।

भवन निर्माण गर्न शनिबार व्यवसायी मणि सुब्बा, गोकुल राई, मनोज विष्ट, दीपक आचार्य, श्याम सोनी, छविलाल काफ्लेलगायतले रु ६ लाखभन्दा बढी सहयोग गरेका छन् । समितिले उक्त भवन आगामी २०७६ साउन १४ गतेसम्ममा निर्माण गरी इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नेछ ।

भुइँतलामा २० जना महिला थुनुवा अटाउने कक्ष तयार गरिँदैछ । माथिल्लो तलामा पुरुष थुनुवाका लागि तीन कोठा निर्माण गरिनेछ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार यहाँ ४० जना क्षमताको थुनुवा कक्ष रहेको छ ।

उक्त भवनको गत साउन १४ गते प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group