ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको मोदीले प्रशंशा गर्दै भने तपाईले ठूलो काम गर्नुभएको छ


ABC NEWS
भाद्र २३, २०७५ शनिबार   ६ : २०   बजे


काठमाडौं २३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक घण्टा वार्ता भएको छ । दुई पक्षीय छलफल लगत्तै मोदीले ट्विट गर्दै नेपाल भारतसम्बन्धमा प्रचण्डको योगदानको प्रशंशा गरेका छन् । मोदीलाई प्रचण्डलाई तपाईले नेपालका लागि धेरै ठूलो योगदान दिएको समेत चर्चा गरेका छन् ।
वार्ता अत्यन्तै सकारात्मक भएको प्रचण्डले बताएका छन् । मोदीसंगको छलफलमा नेपालको आर्थिक समृद्धिमा भारतले मन फुकाएर सघाउन प्रचण्डले आग्रह गरेको स्रोतको भनाई छ । मोदीले नेपालको चाहना अनुसार भारतले सघाउन तयार रहेको प्रतिवद्धता दोहराएका छन् ।
यस अघि प्रचण्डले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज र राष्ट्रिय सुरक्षा सल्लाहार अजित डोभलसंग पनि भेटिसकेका छन् ।
मोदीसंगको भेटपछि प्रचण्डले एबीसीसंग भने – भारतको नेपाल नीति पुरानो अवस्थाबाट माथि उठेको छ । अब आपसमा शंकाको समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group