ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरा जन्मिने आशमा छ जना छोरी जन्मिए


bhawani desk
भाद्र २०, २०७५ बुधबार   १२ : ३६   बजे

सुर्खेत,,२० भाद्र । छोरा जन्मिने आशमा दैलेख जिल्लाको आठबीस नगरपालिका–६ दौरीकाटे टोलका ४० वर्षीय धर्म तिरुवाका ६ छोरी जन्मिएका छन ।

आर्थिक अवस्था कमजोर भएका तिरुवाको घर नजिकै स्कूल हुँदाहुँदै पनि छोरीहरू कुनै पनि स्कूल जाँदैनन् । उनका ७ छोराछोरीमध्ये विद्यालय जाने उमेर समूहका ५ छोराछोरी विद्यालय जान छोडेर जंगलमा जाने गरेका छन् । करीब १० मिनेटको दुरीमा भैरव आधारभूत विद्यालय भएपनि कोही पनि स्कूल जाँदैनन् ।

आर्थिक अवस्था नाजुक भएका कारण छोराछोरी विद्यालय पठाउन नसकेको अभिभावक धर्म तिरुवाले बताए । ‘मेरो पारिवारिक अवस्था कमजोर भएका कारण मैले छोराछोरीलाई विद्यालय पठाउन नसकेको उनको भनाइ छ । ज्याला मजदुरी गरेर खानुपर्ने भएका कारण उनीहरूलाई कपडा र कापी पनि किन्न नसकेको उनले बताएका छन ।

छोराछोरीलाई अध्यापन गराउने व्यवस्था कसैले मिलाइदिए विद्यालय पठाउने बताए ।पहिलो पत्नीको मृत्युपश्चात् छोराछोरीलाई पालनपोषण गर्न सहज हुने अपेक्षासहित उनले अर्को विवाह गरेका छन् । उनकी दोस्रो पत्नी पनि अहिले गर्भपती छिन् ।

उनले छोरा पाउने आशसहित आफूले धेरै बच्चा जन्माएको उनले बताए ।‘पहिलो श्रीमतीबाट ६ सन्तान जन्मेसम्म छोरा जन्मिएन ।

सातौं सन्तानको रुपमा छोरा जन्मियो,’ उनले भने, ‘उतिबेला छोरा पाउने अपेक्षाका कारण मैले सन्तान जन्माउँदै गएँँ । छोरी अर्काको घर जान्छन् भन्ने उतिबेला समाजमा आम धारणा भएका कारण यस्तो भएको उनले बताए  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group