ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकद्वारा बाल यौन दुराचारको प्रयास


bhawani desk

सर्लाही,१९ भाद्र । सर्लाहीको लालबन्दीमा टियुसन पढन गएकी दुई जना छात्रमाथी एक शिक्षकले यौन दुराचारको प्रयास गरेका छन ।

लालबन्दी नगरपालीका (५ का कक्षा ७ मा पढ्ने ११–११ वर्षका दुई छात्रालाई सर्लाही हरिपुर्वा( ८ बसतपुका २४ वर्षय शिक्षक सिहासन रायले यौनजन्य गतिविधि गर्न खोजेको पीडित छात्राका अभिभावकहरले गुनासो गरेका छन ।

हरिपुर्वा बसतपुर घर भएका रायले आफ्नो डेरा मा टिउसन पढ्न आएका लालबन्दीका दुई छात्रमाथी पटकपटक यौन दुराचारको प्रयास गरेपछि पीडित परिवारले ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन।
आफुुहरुलाई शिक्षक रायले विभिन्न बहाना गोप्य अङ्ग छुने गरेको पीडित छात्राहरूले आफुहरुलाई बताए पछि प्रहरीमा किटानी जाहेर गरेको पिडित बालिकाका अभिभावक ले नाम नबताउने सर्तमा बताए ।

यस बारे मा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेल संग बुझ्दा किटानी जाहेरी परेको र त्यसको लागी आफुहरु पिडकलाई कारर्बाहीको लागी प्रकृया अगाडि बढाएको भए पनि नयां मुलुकी एनमा व्यवस्था भए अनुसार अदालतको पत्र न आएको हुंदा कारर्बाही तत्काल गर्न नसक्ने भएको भनाई छ ।

शिक्षक राय विगत केहि महिना देखी लालबन्दी को एक निजि विद्यालयमा अध्यापन गराउदै आएका र विद्यालय का छात्रा बालिकाहरु टिउसन पढ्न जादा रायले बालिका माथी पटक पटक यौन दुराचारको प्रयास गरेपछि किटानी जाहेरी इलाका प्रहरी कार्यालयमा दर्ता गराएपछि यो घटना को रहस्य बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

सम्बन्धित

लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

भारत र पाकिस्तानबीच अचानक युद्धविरामको रहस्य

अमेरिका र चीनबीच करमा यस्तो सम्झौता

अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने

वाईसीएल पुनः जुर्मुराउने बेला आयो – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com