ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ सय किलो सुन र ३५ सय किलो चाँदी बरामद


एबीसी न्यूज
श्रावण ३०, २०७५ बुधबार   ६ : ४१   बजे


जयपुर, ३० साउन । राजस्थानको आयकर विभागको अनुसन्धान शाखाले सांगानेर एयरकार्गोमा मंगलबार दिउँसो २ सय किलो सुन र ३५ सय किलो चाँदीका गहना बरामद गरेको छ । यी गहनाको मूल्य ७६ करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । जसमा करीब ६० करोडको सुन र १६ करोडको चाँदीको गहना रहेको बताइएको छ ।

विभागका अधिकारीहरुका अनुसार ती गहना कुनै प्रदर्शनीसँग सम्बन्धी छ र त्यो मुम्बईबाट जयपुर पुर्याइएको हो । विभागले अनुसन्धान गरिरहेको छ र गहना व्यापारीहरुले खाता र स्टक वैधानिक तरिकाले रेकर्ड राखे नराखेको । यदि रेकर्ड नमिलेमा कारबाही अगाडि बढाइने छ । गहना बरामदपछि गहना व्यापारी त्रसित भएका छन् ।

यी गहनासँग भारतका ६ जना व्यापारीको नाम जोडिएको छ । अबेर रातिसम्म भएको अनुसन्धानका क्रममा पाँच व्यापारीको नाम पत्ता लागेको अधिकारीहरुले बताएका छन् । अबेर रातिसम्म पाँच व्यापारीलाई सम्पर्क गरि आफ्ना कागजात पेश गर्न भनिएको छ।

आयकर विभागका अनुसार बापू नगरस्थित जिस ज्वैलरको नाममा ती गहना डिलीभरी भएको छ । उनको उत्पादन यी ठूलो मात्रामा छैन । यसले झनै शंका उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group