ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी विवादमा डोनाल्ड ट्रम्प, पत्रकारहरुलाई भने ‘देशद्रोही’


एबीसी न्यूज

वाशिङ्टन , १४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी विवादमा तानिएका छन् ।

आफ्ना कडा ट्विटरका कारण सधैं विवादित बन्दै आएका ट्रम्पले सञ्चारकर्मीलाई देशद्रोहीको संज्ञा दिएपछि उनको आलोचना भएको हो ।

ट्रम्पले अमेरिकी मिडियाले गलत समाचार प्रकाशित गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन ।

एउटा ट्विट गर्दै ट्रम्पले भने– डिरेन्जमेन्ट सिन्ड्र«ोमको उन्मादले भरिएको मिडिया हाम्रो सरकारको आन्तरिक कुराकानीको खुलासा गर्छ भने त्यो पत्रकारले आफ्नो मात्र नभएर कैयन् मानिसको जीवन पनि खतरामा पार्छ ।

मुख्यधारका मिडियामाथि आरोप लगाउँदै ट्रम्पले प्रेस स्वतन्त्रता भन्ने कुरा सही समाचार प्रकाशित गर्ने जिम्मेवारीसँगै आउने बताए । अमेरिकी प्रशासनले जबर्जस्त सकारात्मम काम गरेपनि ९० प्रतिशत मिडिया रिपोर्टहरु नकारात्मक रहेको उनको दावी थियो ।

यसअघि ट्रम्पले ट्विट गर्दै न्यूयोर्क टाइम्सको प्रकाशक एजी सल्जबर्जरले व्हाइट हाउसमा भेटघाट गरेका थिए । सल्जबर्जरले मिडियामाथि ट्रम्पको हमला अमेरिकाका लागि खतरनाक र हानिकारक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com