काठमाडौं, ७ साउन । पाँच दिने भ्रमणको क्रममा भारत प्रस्था गर्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली पुग्नु भएको छ ।
नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नु भएको छ । प्रधानमन्त्री देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गर्नु भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा त्यही बस्नु हुने छ ।
प्रतिक्रिया दिनुहोस्