ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पति वा पत्नीसँग छुटकारा पाउन चाहनुहुन्छ , यो होटलमा जानुहोस् ४८ घण्टामै डिभोर्स पक्का


एबीसी न्यूज
श्रावण ७, २०७५ सोमबार  ७ : ३६ बजे

यदि तपाइँको वैवाहिक जीवन सुखद छैन र आफ्नो पति वा पत्नीसँग छुटकारा पाउन चाहनुहुन्छ भने यो होटलमा जानुहोस् । यस होटलमा गएको ४८ घण्टाभित्र तपाइँको डिभोर्स पक्का हुनेछ ।
नेदरल्याण्डमा रहेको यस होटलको नाम हो हार्टब्रेक होटेल । उक्त होटेलमा पाहुना बनेर विवाहित दम्पत्तिहरु आउँछन् । तर होटलबाट चेकआउट गर्दा भने एकल महिला तथा एकल पुरुष भएर निस्कन्छन् । त्यसैले यो होटेल डिभोर्स होटलको नामले पनि चर्चित छ ।

यो होटलभित्र दम्पत्तिहरुलाई सम्बन्ध विच्छेदका लागि प्रोत्साहन गर्ने वातावरण उपलब्ध छ । डिभोर्सलाई कानूनी रुपमै अघि बढाउनका लागि वकिलको व्यवस्था पनि गरिएको छ ।

साथै बालमनोविज्ञ तथा वित्तीय सल्लाहाकार सेवा पनि त्यहाँ उपलब्ध गराइन्छ, जसले बालबच्चाको लालनपालन, सम्पत्ति बाँडफाँड, क्षतिपूर्ति, खर्चपर्च आदिको टुंगो लगाउँदछन् ।

यो होटलमा केवल विवाहित दम्पत्तिले मात्र प्रवेश पाउँदछन् । वास्तवमा डिभोर्स गर्ने मनसायमा रहेका जोडीहरु सजिलोका लागि उक्त होटलमा पाहुना बनेर जान्छन् ।

पहिलो दिनको गहन छलफल र डिभोर्स गर्ने सहमतिसँगै दोश्रो दिन डिभोर्सको कागजमा दुबै जनाको सहीछाप गराइन्छ । अनि तेश्रो दिन कागजलाई अदालतमा पेश गरिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com