ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरचना परिचालन गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


bhawani desk
असार ३०, २०७५ शनिबार   ५ : ५९   बजे

काठमाडौं,३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार सिंहदरबारमा मन्त्री र सचिवहरुलाई निर्देशन दिदै प्रधानमन्त्री ओलीले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले व्यहारमै भ्रष्टाचारलाई शून्य सहनशिलताको नीति अपनाउने प्रधानमन्त्री ओलीको भनाई छ । आर्थिक बर्ष २०७५÷७६ को बजेट कार्यान्वयनका लागी प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसंग छलफल गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो ।

सोहि निर्देशन अनुसार मन्त्री र सचिवहरुले एक बर्षे तथा पञ्चबर्षे मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रम पेश गरेको सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

साउत १ गतेबाट लागू गरिने सरकारका सबै योजनाहरुको व्यवस्थीत र तोकिएको समयमा नै नजिता आउने गरि कार्यान्वयन गर्ने बिषयमा छलफल भएको बास्कोटाले जानकारी दिनुभयो ।

यसअघि बिहीबार पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसंग छलफल गर्नुभएको थियो । शनिबार प्रधानमन्त्री ओलीले १३ वटा मन्त्रालयका मन्त्री र सचिवहरुसंग छलफल गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group