ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैनिक महाविद्यालयमा तेक्वान्दो प्रतियोगिता शुरु


bhawani desk
असार १८, २०७५ सोमबार   ४ : २८   बजे

भीमदत्तनगर, १८ असार । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयमा आजदेखि जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।

खेलकूदको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यले पहिलो पटक नेपाली सेनाले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन नेपाली सेनाको २५ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शरद् ढकालले गर्नुभयो । उद्घाटन समारोहमा सैनिक महाविद्यालयका सम्र्पक अधिकृत सेनानी नरोत्तम पौडेल, महाविद्यालयका प्रिन्सिपल अशोकराज खाती, विद्यालयका खेल शिक्षक, शिक्षक, खेलाडीलगायतको सहभागिता थियो ।

सैनिक महाविद्यालयका सम्र्पक अधिकृत सेनानी नरोत्तम पौडेलका अनुसार दुई दिनसम्म चल्ने उक्त तेक्वान्दो प्रतियोगितामा कैलालीका १७ वटा विद्यालयका विभिन्न तौल समूहका गरी ८४ खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिता सञ्चालनमा कञ्चनपुर र कैलालीका तेक्वान्दो प्रशिक्षकको सहयोग रहेको छ । विसं २०६७ मा प्रदेश नं ७ मा स्थापना भएको उक्त सैनिक विद्यालयमा हाल कक्षा १० सम्म पठनपाठन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group