ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली नोट कारोबारमा फँसे लुट फिल्मका निर्माता वाग्ले


admin

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकले गत बुधवार राजधानीका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको नेपाली रुपैयाँ ‘नक्कली’ भएको पुष्टि गरेको छ। प्रहरीले बरामद गरेको २ करोड ६० लाख रुपैंया आधिकारीक नभई जाली भएको पुष्टि गर्दै बैंकले उपयुक्त कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन पनि दिएको छ ।

प्रहरीले नक्कली नोट छापेर बजारमा लगेको गम्भीर आरोपमा प्रहरीले निर्माता वाग्लेसहित ६ जनालाई बुधवार नियन्त्रणमा लिएको थियो।

निर्माता वाग्लेको कोठाबाट मात्रै हजार दरका नक्कली नोट २ करोड ५२ लाख रुपैयाँ बरामद भएको थियो।

राष्ट्र बैंक नेपाली नोट जारी गर्ने आधिकारिक निकाय हो । नोट प्रकरणमा राष्ट्र बैंकले प्रहरीलाई पत्रचार गर्दै ‘नेपाल राष्ट्र बैक ऐन, २०५८’ को दफा ६१, ९५ र ९६ समेत आकर्षिक भएकाले
कारबाही गर्ने भनिएको छ।

२४ वर्षीय महेन्द्र बोगटीले काठमाडौं महानगरपालिका वडा नम्बर २६, मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा दिएको नोट नक्कली रहेको पहिचान भएको थियो।

लगत्तै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरेका थिए र जाली नोटको कारोबारको जालो नै खुलेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com