ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान भेटिएको भनिएको ठाउँमा हेलिकोप्टरबाट खोजी


एबीसी न्यूज
जेष्ठ २, २०७५ बुधबार   ९ : ४९   बजे

सुर्खेत, २ जेठ । बिहानदेखि हराइरहेको मकालु एयरको कार्गो विमान बाजुरामा भेटिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान भेटिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विमानमा रहेका दुईजना चालक सकुशल छन् । सुर्खेत विमानस्थलका प्रमुख विनोद पन्तले पनि विमान बाजुराको दुर्गम हिलाचौरमा भेटिएको खबर आएको जानकारी दिनुभयो । विमान भेटिएको खबर आए पनि आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

विमान भेटिएको भनिएको क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी भइरहेको त्रिभूवन विमानस्थल कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले विमानमा सामान्य क्षति पुगेको जानकारी पाएको तर आधिकारिक कुरा आउन बाँकी नै रहेको र विमानको खोजीका लागि टोली खटाएको जनाएको छ । विकट क्षेत्र रहेको र मौसम पनि राम्रो नभएकाले थप विवरण आउन ढिलो भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group